Shivaratri-भगवान शिव को दिन

हाम्रो छिमेकी देश भारत मा चार धाम छन् जहाँ हाम्रो देश बाट नि धेरै मान्छे हरु दर्शन गर्न जान्छन  र पुण्य आर्जन गर्छन। तर तपाई हरु लाई थाह छ कि छैन ४ धाम गरे पनि येदि तपाई हरुले पशुपति नाथ को दर्शन गर्नु भएन भने सबै आधुरो हुन्छ। किनभने भारत मा रहेको सबै धाम मा भगवान शिव को सरिर को भाग हो र हाम्रो देश नेपाल मा भगवान को शिर रहेको ले यो ठाउँ दर्शन गर्ने पर्ने हुन्छ। सोहि कारण ले गर्दा भारत बाट लाखौ को संख्या मा हरेक वर्ष भक्तजन पशुपति नाथ दर्शन गर्न नेपाल आउछन र शिवरात्रि लाई खाश महत्व दिन्छन।   फाल्गुन ९ अर्थात् महा शिवरात्रि, भगवान भोले, शंकर, महादेव, निलकण्ठ, शम्भु गरि कुल  १०८ वटा नाम जसलाई हामी देवो का देव महादेव नि भन्ने गर्छौ। येही भगवान को दर्सन गर्न  देश बाट मात्र न भै सारा विश्वो को भक्तालु तथा श्रदहालु हरु पशुपति आइपुग्छन। दर्शन गर्ने को भिड ३ देखि ४ किमि  सम्म हुने गर्दछ। येश बर्ष नेपाल मा नेपाल भ्रमण बर्ष २०२० चलेको कारण ले झन् धेरै भक्तजन आउने अनुमान गरेका छन्। शिवरात्रि को लागि खास मा हिन्दु आउने भएको ले हामी ले सिधै अनुमान गर्न सक्छौ कि भारत बाट नै धेरै संख्या हुन्छ। येश बेला देश को माहोल नै साधु मय हुन्छ, लाखौ को संख्या मा पर्यटक मात्र न भै साधु, जोगी र अघोरी बाबा हरु को नि निकै धेरै जमात हुने गर्दछ।यश अबधि मा आएका बाबा हरु भगवान शिव को धुन मा लिप्त हुन्छन। भांग, धतुरो र गाजा भगवान शिव को प्रसाद भनेर खाने र भजन किर्तन गर्दै रमाउछन्। भगवान शिव लाई खुशी बनाउन भक्तजन हरु अनेक उपाय गर्छन। दिन भर पुजा आराधना मा लिप्त भएनी रति को समय मा धुनी बाली आगो वर पर बसेर रामिलो गर्ने शिव को गुण गान गाउने गर्दछन। महिला तथा पुरुष ले दिन भर भोकै बसेर पनि पनि न खाई बेलुका को समय खान्छन।

भगवान शिव लाई आराधना, मान्ने र नाम जप्ने हरु को सबै भन्दा ठुलो दिन, अर्थात् शिवरात्रि को सबै लाई अग्रिम शुभकामना।


महा शिवरात्रि को बेला सरकार बाट सिमा नाका हरु नि कडा गर्ने भएको ले हरेक बर्ष झैँ यो बर्ष नि शान्त र हर्सौल्लास हुनेछ। आउनोस्  भगवान भोले नाथ को केहि राम्रो तस्बिर हरु को झलक हेरम

Lord Shiva

Shiva this means the Destroyer, the main mantra to worship and make Lord Shiva happy is "OM NAMA SHIVAYA". Lord Shiva is the most powerful god who have limitless powers and also known as the most lovable god by the worshipper. Lord Shiva is also known as the killer of the monster and the favorite weapon of  Lord Shiva is Trident (Trishul), Pashupatastra, Parshu axe, and Pinaka bow. Shravan month is known as a mont of Lord Shiva, the female devotee does fasting to make Lord Mahadev happy and to get a husband like Lord  Mahadev who loves his wife infinity. In Hindu, there is belive that lord shiva has three eyes which are also known as Trinetra, the third eye is on the forehead. If Lord Shiva Open his third eye or Trinetra the day will be the end of the world. 


In this coming Shivaratri, let us pray the Lord from the heart and make him happy if  Lord is happy we will be happy forever. Om Nama Shivaya is the mantra that will show you the path to inner happiness. Be happy, respect every religion, pray lord and help the needy one. Happy Maha Shivaratri to all of the world.















Post a Comment

0 Comments